कांग्रेसमा नयाँ बहसः १४ औं महाधिवेशनमा ‘सुपर डेलिगेट्स’

‘सुपर डेलिगेट्स (Superdelegates)’ को आवश्यकता किन ? कल्याण गुरुङ । केही समयअघि सकिएको नेपाली कांग्रेसको महासमितिको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय कार्य समितिका पदाधिकारिहरु एवं सदस्यहरु वडा तहबाट नै क्षेत्रिय अधिवेशन प्रतिनिधि निर्वाचन वा सर्वसम्मतिको माध्यमबाट चयन भएर आउनु पर्दछ भन्ने माग उठ्यो । त्यस्तै समानुपातिक तर्फबाट एक पटक मात्र सांसद बन्न सक्ने व्यवस्था हुनु पर्दछ र … Continue reading कांग्रेसमा नयाँ बहसः १४ औं महाधिवेशनमा ‘सुपर डेलिगेट्स’